मनसुन ढिलाई हुँदा देशभर गर्मी, मुख्य शहर तातिँदै

काठमाडौँ– नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ । यसवर्षको मे … Continue reading मनसुन ढिलाई हुँदा देशभर गर्मी, मुख्य शहर तातिँदै